युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 02.08.2012, 02:39pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
दृष्‍टिकोण
आर्थिक
सम्पादकीय
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
कृति समीक्षा
खेलकुद
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
::| Poll
के म्याद थपिएको समयमा संबिधान बन्ला त ?
बन्छ
बन्दैन
 
 
.:: Focus ::. .:: Hot News ::. .:: Latest News ::.
अविश्वास र आशङ्काले दलहरूलाई खायो : देश झनै अनिश्चिततातिर धकेलियो
Monday, 01.30.2012, 03:44pm

काठमाडौं । देश लामो समयसम्म अस्थिरताको जञ्जालमा फस्ने आशंका बढेर गएको छ । प्रमुख राजनीतिक दलहरू जेठ १४ गतेको समयसीमालाई बेवास्ता गर्दै आ–आफ्नै ब्युँह रचनामा व्यस्त छन् । प्रमुख दलहरूबीच अविश्वासको खाडल गहिरिंदै गएको छ । राजनीतिक सन्तुलन गुम्दैगएको छ । पूर्व सहमति र कार्य योजनाअनुसार अगाडि बढ्न दलहरू निरन्तर बिफल भएका छन् । सरकारले शान्ति र सम्बिधानलाई अर्जुन दृष्टिमा राखेर दलहरूबीच विश्वास र सहमति सिर्जना गर्न पहल गर्नुभन्दा दलहरूको ध्यान अन्यत्र नै मोड्ने गरी कहिले जनसत्ता ब्यूँझाउने आशंका खडा गर्नु, कहिले “आर्थिक विकास र समृद्धिको कार्ययोजना”को ढोल पिट्नु र सूचनामाथि नियन्त्रण गर्ने प्रपञ्च रच्नुले सरकार नै शान्ति र सम्बिधानको बाटोमा तगारो बनेको धेरैले महसुस गर्न थालेका छन् ।

राष्ट्रिय स्वाधीनताबिरुद्ध राजनीतिक साँठगाँठ   चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमण : द्विपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ अवसर
दलहरू संविधान नबनाउने बाटोतिर   शान्ति र संविधानका तगाराहरू यथावत्
शान्ति प्रक्रिया र संविधान लेखन कार्यतालिका अबरुद्ध : संकट गहिर्याउन सरकार नै अग्रसर   चिनीया नेताको भ्रमण स्थगन : कूटनीतिक विफलताको परिणाम नेपाल बन्द सरकारको राजनीतिक असफलता
कोशी उच्च बाँधतिर भारत अग्रसर, सत्ता समीकरणको नयाँ खेल सुरु   कसको नेतृत्वमा राष्ट्रिय सरकार ?
भट्टराई नेतृत्वको विकल्प नखोज्न मुखर्जीको सन्देश  

मुख्य समाचार
More ++
बन्ला त अब सम्विधान ?
Monday, 02.06.2012, 03:21pm
काठमाडौं । देशको राजनीतिले यो हप्ता नयाँ मोड लिएको छ । पानी बाराबारको स्थितिमा पुगेका प्रमुख तीन दलका नेताहरू अहिले सघन संवादको प्रक्रियामा छन् । माओवादीसंगको वार्ता वहिष्कार गर्दै आएका कांग्रेस र एमालेका नेताहरू दुईपक्षीय र त्रिपक्षीय वार्तामा सरिक हुन थालेका छन् । स्वैच्छिक अवकाश रोजेका माओवादी लडाकुहरूलाई रकम सहित बिदा गर्ने प्रक्रिया पनि सुरु भएको छ । माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुप वारेका विवाद माघ मसान्त भित्रै टुङग्याउने बचनबद्धता प्रकट गर्न थालेका छन् ।
नयाँ नेपालको नाराले बबण्डर मच्चाउने संकेत
आगामी दिन झन् चुनौतिपूर्ण
यस्तो छ राज्य पुनःसंरचनाको प्रतिवेदन
दम्भ प्रदर्शनको होडले निकासविहीनताको स्थिति
स्वैच्छिक अवकाशको काम सुरु होला ?
राष्ट्रपतिको राष्ट्रप्रेम
विदेशीको हितमा संविधान बन्ने खतरा
सगरमाथाको उचाइमा अडिग
शान्ति र संविधानका विवादित विषय यथावत
   
दृष्‍टिकोण
More ++
योभन्दा लाजमर्दो स्थिति अर्को छैन
Monday, 02.06.2012, 03:11pm

नेपालको सर्वाधिक अस्तव्यस्त निकायहरूमध्येमा पर्दछ शैक्षिक क्षेत्र । राजनीतिको सर्वाधिक प्रहारको क्षेत्र पनि शैक्षिक प्रतिष्ठान नै हुन् । विद्यार्थी संगठनहरूले त विद्यालय, उच्च विद्यालय कलेज र विश्वविद्यालयहरूलाई आ–आफ्नो संगठनको राजनीतिक दृष्टिकोण सार्वजनिक गर्ने र शक्ति प्रदर्शन गर्ने थलो बनाएकै थिए केही वर्षयतादेखि शिक्षक र अभिभावक पनि सोही कर्मको प्रतिस्पर्धामा उत्रिएका छन् ।

बेमौसमी बाजाले मनोरञ्जन दिंदैन
सञ्चारमा वैदेशिक लगानीको सवाल
समावेशीको नाममा भँडुवा नीति
भारत रिझाउन घातक शैक्षिक मान्यता
भीडको मात्र निर्देशन मान्ने प्रवृत्ति
गैरजिम्मेवारीपनको घृणित दृष्टान्त
राष्ट्रिय पोशाकको महत्व
साँच्चै घटेको हो कि तथ्यांक लुकाएको ?
असहमति जनाउन यत्रो हुँकार ?
आर्थिक
More ++
पूँजी निर्माणका लागि स्पष्ट नीतिको खाँचो
Monday, 02.06.2012, 03:12pm

नेपालमा भएको जलस्रोत, यहाँको वनजंगल, जडिबुटी, कृषियोग्य भूमिको अत्यधिक उपयोग नै हाम्रो आर्थिक समृद्धिको आधार हुन् तर विकासका नाममा विदेशी भित्र्याएर विदेशीलाई नै राइँदाइँ गर्न दिने र त्यसैमा आफूलाई सफल भएको ठान्ने प्रवृत्तिकै निरन्तरताले मुलुकमा राष्ट्रिय पूँजी निर्माणको उचित वातावरण नै बन्न सकेन ।

अर्थतन्त्रका लागि नराम्रो संकेत
प्रशासनिक झमेलाको अन्त्य आवश्यक
विदेशमा बेचिएको सामानले तेल किन्न पुग्दैन
पटक्कै ख्याल नगरिएका आर्थिक मुद्दाहरू
संसारकै राम्रो जडिबुटीको माग पूर्ति हुन सकेन
राजनीतिक भ्रष्टाचारमा अख्तियारको तगारो
बेरोजगारी समस्या, लुटको मौकामा परिणत हुँदै
भारतीय उकास्ने तीन सहमति
भारतको एकलौटी बजार विस्तारको प्रस्ताव
   
सम्पादकीय
More ++
सरकारको जवाफदेहिता खै ?
Monday, 02.06.2012, 03:09pm
सरकारले पेट्रोलियम पदार्थको आशातीत मूल्य बढाएर पनि सहज आपूर्तिको व्यवस्थापन गर्न नसकेकाले बजारमा ग्याँस, पेट्रोल, डिजेल र मटितेलको हाहाकार छ । जनता चरम अभाव र कालो बजारीको सामना गर्न विवश छन् । मूल्यवृद्धि बिरुद्ध सडकमा चर्को नारा लगाएर आन्दोलन गरेका विद्यार्थी सङगठनहरूले मूल्यवृद्धि कटौती गर्न केही सहयोग पु¥याए पनि बजारमा कायम भएको अभाव विरुद्ध कुनै आवाज उठाउन चासो राखेको देखिएन ।
एक भएर बाँच्न सिकौं
नेपालको भविष्य
चिनीया सद्भाव प्रदर्शन
राष्ट्रिय एकता दिवसको सन्दर्भ
स्वेच्छाचारिताको चरम नमूना
संवेदनहीनताको पराकाष्ठा
उपादेयताहिन नेपाल बन्द
औपचारिकताभित्रको मानवअधिकार
संरक्षित भ्रष्टाचारको अभिलेख
अन्तरर्वाता
More ++
नेताहरू विवाददेखि भाग्दै गरेका कारणले समस्या उत्पन्न भएको हो - नरहरि आचार्य
Monday, 02.06.2012, 03:01pm

आयोगको प्रतिवेदनले नयाँ विवाद सिर्जना गरेको छैन । जुन पुरानै विवाद थियो त्यसलाई टुंग्याउन सकेन भन्ने मेरो भनाइ हो । तैपनि आयोगमा गएका साथीहरूले दुई महिना मेहेनत गर्नुभएको छ र एक दुईवटा नयाँ कुरा दिनुभएको छ । त्यसैले म आयोगको प्रतिवेदन निरर्थक भयो भन्ने मान्दिन । तापनि  विज्ञहरूको समूहबाट सो अनुसारको सहमतिको प्रतिवेदन आएन । राजनीतिक तहमा जुन किसिमका विवादहरू सिर्जना भएका थिए त्यसको सहमतिका लागि कुनै उपाय आयोगले निकाल्छ कि भन्ने थियो त्यसमा उनीहरू नै सहमतिमा पुग्न सकेनन् ।

प्रधानमन्त्रीमा जवाफदेहिता देखिएन - डा. नारायण खड्का
कांग्रेसको बाह्रौ महाधिवेशन र केन्द्रीय समितिको निर्णय संसदीय व्यवस्था नै हो - लक्ष्मणप्रसाद घ
कमजोर कूटनीति र फितलो सुरक्षा स्थितिको उपज नै ‘ट्रान्जिट’ भ्रमण – डा. जयराज आचार्य
गुण र दोषको आधारमा परख गर्ने विवेक नेताहरूले गुमाइसकेका छन्
समूहगत रुपमा सेनामा भर्ना गरिंदा त्यसबाट गलत मान्यता त स्थापित हुने नै भयो – अ.प्रा. उपरथि अनन्तब
चिनीया प्रधानमन्त्रीको भ्रमण स्थगित हुनुमा भित्री मात्र होइन बाहिरी कारण पनि छ : डा. जयराज आचार्
०६९ जेठ १४ गते संविधान जारी गर्नुको विकल्प छैन : लक्ष्मणलाल कर्ण, सहअध्यक्ष नेपाल सद्भावना पार्ट
कसैलाई फाइदा हुन्छ भनेकै भरमा त्यसैको पछाडि सम्पूर्ण पार्टी लाग्नुपर्छ भन्ने हुँदैन : सीपी गजुर
सत्तामोहका अवाञ्छित कदमहरू
   
विचार विवेचना
More ++
सिमसार : विश्वकै जैविक विविधताको रक्षक - यादब देवकोटा
Monday, 02.06.2012, 02:53pm

हरेक वर्षझैं यस वर्ष पनि फेब्रुअरी २ का दिन सिमसार क्षेत्रको चर्चा भयो । मन्त्री, नेताहरूले सिमसार क्षेत्रको सरसफाइमा आफूलाई व्यस्त राखे । दिवस मनाउने क्रममा विश्व सिमसार दिवसको सन्दर्भमा यस क्षेत्रका ज्ञाता भनिनेहरूले सिमक्षेत्र र रामसार क्षेत्रको महत्वबारे संचार माध्यमहरूमा चर्चा गरे । सिम क्षेत्रको दीर्घकालीन महत्वलाई प्रस्ट्याए । यो सकारात्मक कुरा हो । यससंगै प्रश्न तमाम छन् ।

जातलाई होइन, कमजोरलाई उठाउने नीति चाहियो - महेश्वर शर्मा
संविधान बने पनि बेवारिस र मुसल भएर जन्मने - तारा सुवेदी
शहीदको अर्थ, परिभाषा र वर्तमानको हुटहुटी - यादब देवकोटा
क्षितिज कतै पनि उज्यालो नभएको बेला...
मुलुक विलय हुने कुरा संसद्को विजनेश किन बनेन ? - यादब देवकोटा
जनताको दृष्टिमा सत्ता र शक्ति “श्वेतपोशी र कालापोशी” को कब्जामा ! : तारानाथ सुवेदी
“बाबुराम त झन् काम नलाग्ने पो रचन्” : महेश्वर शर्मा
मुलुक सपार्ने शैक्षिक क्षेत्रमा कहालिलाग्दो विभेद : यादब देवकोटा
नाच्न नजानेपछि आँगन टेढो देखिन्छ : महेश्वर शर्मा
साहित्य भाषा
More ++
महेश्वर शर्माको अभिनन्दन
Monday, 02.06.2012, 02:46pm
काठमाण्डौ । विगत २० वर्षदेखि युगसम्वाद साप्ताहिकमा अटुट रुपमा स्तम्भ लेखन जारी राखी राष्ट्रिय चिन्तनधारलाई दह्रो रुपमा प्रस्तुत गर्दै आउनु भएका साहित्यकार तथा भाषासेवी महेश्वर शर्माको गत शनिवार राजधानीमा भव्य अभिनन्दन गरियो ।
“ महाभारतका केही प्रसङग”मा मुक्तिनाथ शर्मा
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा जोड
नौजनालाई नइ देरुनिखपु बाल पुरस्कार
मञ्जु थापाको "जीवन संघर्षका पलहरू"
   
अन्तराष्ट्रिय
More ++
विद्रोहीलाई मान्यता ः प्यालेष्टाइनको माग अलपत्र
Monday, 09.19.2011, 02:39pm

संयुक्त राष्ट्रसंघले लिवियाली शासक मोअम्मर गद्दाफीलाई अपदस्थ गरेको विद्रोही समूहलाई लिवियाको शासकीय शक्तिसहितको निकायको मान्यता दिएको छ । राष्ट्रसंघीय महासभामा लिवियाको सिट विद्रोहीहरूको संगठन राष्ट्रिय संक्रमणकालीन परिषद्लाई दिने निर्णय गत शुक्रबार गरेपछि परिषद्ले राज्यको मान्यता पाएको छ । उता दशकौंदेखि स्वतन्त्र राज्यको माग गर्दै संघर्षरत प्यालेस्टाइनले स्वतन्त्र राष्ट्रको मान्यता पाउन राष्ट्रसंघमा गरेको अपीलको कुनै सुनुवाई भएको छैन ।

ग्राउण्ड जिरोमा भव्य स्मृतिसभा
लिबिया गृहयुद्धको दिशातिर
महासचिव बानद्वारा हिंसाको निन्दा
लादेनको ठाउँमा जवाहिरी
कृति समीक्षा
More ++
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह”
Tuesday, 12.13.2011, 12:48pm
नेपाल चीन समाजद्वारा प्रकाशित तथा बौद्ध साहित्य एवं सांस्कृतिका अनुसन्धानकर्ता केदार शाक्यद्वारा लिखित “भृकुटीको विवाह” नयाँ पुस्तक केही दिन अगाडि प्रधानमन्त्री डा.बाबुराम भटराईले विमोचन गर्नुभएको थियो । अंग्रेजी र नेपाली भाषामा लेखिएको यो पुस्तकमा छैटौं शताब्दीको अन्त्य र सातौ शताब्दी  प्रारम्भमा नेपालको लिच्छिवी शासनकालमा विदुषी राजकुमारी भृकुटीको जन्म भएको थियो ।
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति"
   
खेलकुद
More ++
अन्य समाचार
More ++
कांग्रेस मिलनको बाटोमा
Monday, 02.06.2012, 02:40pm
काठमाडौं । लामो समयदेखि बोली नै बन्दको स्थितिमा रहनुभएका नेपाली कांग्रेसका सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच गत बिहिबार समस्या समाधान गरी पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने सहमति अनुसार काम अघि बढेको छ ।
अखण्ड नेपालको जग उखेल्ने काम नहोस् - महेश्वर शर्मा
भारतले पानी छाडेन
शहीद परिवारलाई महानगरको सहयोग
जलविद्युतमा पाँच अर्ब लगानीको एनआरएनको घोषणा
चिनीया राजदूतले लगानी नआउनुको कारण खोले
गुप्ताकी निकट सहयोगी पक्राउ
वरिष्ठ पत्रकार प्रधान रहेनन्
वामपन्थी नेता श्रेष्ठ रहनुभएन
फैजनको हत्यामा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता
   
तस्वीरको बोली
More ++
 
::| Events
February 2012  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29      
 

 
[Page Top]